Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • नेपाल प्रहरीका ८ जना एसपी एसएसपीमा बढुवा सिफारिस (नामावलीसहित)


    मंगलबार, कार्तिक ३० २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा परेका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा समितिको सोमबार बसेको बैठकले रिक्त रहेको एसएसपीमा ८ जना एसपीको नाम सिफारिस गरेको हो  ।

    सिफारिस हुनेहरुमा एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, याेगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल रहेका छन्। 

    247986301_595525105046852_8965250785685944219_n.png.png
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार