Nepal Face
  • आइतबार, १८ असोज २०८३
  • आईपीयूको महासभामा जानुअघि सभामुखले भेटे राष्ट्रपतिलाई


    शुक्रबार, असोज १६ २०८३
    230
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

    आज शीलतनिवास पुगेर सभामुखले राष्ट्रपतिसँग भेट गरेका हुन्।

    भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ आइपियु)को १५३औँ महासभामा सहभागी हुन जान लागेकोबारे जानकारी गराए।

    सभामुख आइतबार आईपीयूको महासभामा सहभागी हुन प्रस्थान गर्दै छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार