Nepal Face
  • शुक्रबार, १६ असोज २०८३
  • कांग्रेस महाधिवेशनको तयारी तिब्र, धमाधम बन्दैछ मञ्च


    शुक्रबार, असोज १६ २०८३
    115
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि काठमाडौँस्थित खुलामञ्चमा स्टेज निर्माणलाई तीव्रता दिएको छ। कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ देखि २२ गतेसम्म हुँदै छ।

    खुलामञ्चमा महाधिवेशन उद्घाटन गरिँदै छ। यसका लागि अहिले त्यहाँ मञ्चलगायत संरचना तयार पारिँदै छ।

    यसअघि कांग्रेसले आज असोज १६ देखि महाधिवेशन सुरु गर्ने तालिका बनाए पनि लगातार वर्षाका कारण देशका केही स्थानमा निर्वाचन प्रक्रिया प्रभावित भएपछि महाधिवेशनको उद्घाटन दुई दिन पछि सारिएको हो।

    अधिकांश जिल्लाबाट महाधिवेशन प्रतिनिधि चुनिएर काठमाडौँ आउने क्रम पनि सुरु भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार