Nepal Face
  • आइतबार, १८ असोज २०८३
  • एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज


    शुक्रबार, असोज १६ २०८३
    150
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकबाट मनोनीत भएका नयाँ केन्द्रीय सदस्यहरूको आज शपथ ग्रहण कार्यक्रम हुँदैछ।

    पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज दिउँसो ३ बजे आयोजना गरिने विशेष कार्यक्रममा एमाले अध्यक्षले मनोनीत सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।

    अध्यक्षबाट शपथ ग्रहण गराउने उक्त कार्यक्रमका लागि पार्टीले मनोनीत भएका सबै सदस्य तथा सम्बन्धित नेताहरूलाई उपस्थितिका लागि जानकारी गराइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार