काठमाडौं । हिजो त्रिपुरेश्वरमा ऋद्दिसिद्दिको बसभित्रै आत्मदाह गर्ने युवक अर्जुन दोङ भएको खुलेको छ । यसअघि प्रहरीले उनी दावा लामा भएको बताए पनि वास्तविक पहिचान अहिले खुलेको हो ।
मृतक दोङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ का हुन् । करिब २२ वर्षीय दोङका दुई श्रीमती र एक छोरा रहेको पनि पुष्टि भएको छ । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा राति निधन भएको प्रहरीले बताएको छ ।
अर्जुनले आत्मदाह गरेको खबरपछि परिवारका सदस्यहरु काठमाडौं आएका छन् । अर्जुनका बाबु छैनन् भने सात जना दाजुभाइमा उनी कान्छा हुन् । सातमध्ये एक दाइ विदेशमा छन् । दुवै श्रीमती र छोरासहित परिवारका सदस्यहरु अहिले किर्तिपुर बर्न अस्पतालमा आएका छन् ।
अस्पताल अगाडि सडकमा अहिले अर्जुनको न्याय माग्दै प्रदर्शन भइरहेको छ । अर्जुनका परिवार, आफन्त तथा यातायात व्यवसायी प्रदर्शनमा संलग्न छ । अर्जुनको शव निकालिएको छैन ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend