Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ४ हजार ५ सयले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    मंगलबार, असार १६ २०८३
    305
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सयले घटेको हो।

    आज छापवाल सुन प्रतितोला २ लाख ७७ हजार ९०० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार