Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा 


    मंगलबार, असार १६ २०८३
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत ३ सय ६८ लेखा प्रमुखहरूको सरुवा गरेको छ ।

    आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसको आधारमा लेखा प्रमुखहरूको काज सरुवा गरिएको हो ।

    सरुवामा लेखाको जिम्मेवारी सम्हाल्ने इन्स्पेक्टरदेखि असईसम्म समावेश गरिएका छन् ।

    https://drive.google.com/file/d/1rV4MyzJFPrSe3I28a560_N99RIGxGFCh/view?usp=drivesdk

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार