Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • विज्ञान प्रविधिमन्त्रीमा महावीर पुन सिफारिस


    मंगलबार, जेष्ठ २६ २०८३
    235
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सांसद महावीर पुन बालेन शाह नेतृत्वको सरकारमा मन्त्री बन्ने भएका छन् ।

    प्रधानमन्त्री बालेनले उनलाई विज्ञान प्रविधि तथा आविस्कार मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।

    पुन रास्वपाको समर्थनमा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनको आजै दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार