Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदछ कारोबार ?


    आइतबार, मंसिर १४ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज आइतबार सुनचादी कै भाउ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको भाउ एक हजार ६०० रुपैयाले बढेको हो।

    आज छापवाल सुन प्रतिटोला दुई लाख ५२ हजार २०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा तीन हजार ४९० निर्धारण भएको छ ।

    शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ३४५ मा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार