Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ ५ हजार दुई सय रुपैयाले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, मंसिर ९ २०८२
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुन चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा १९ घटेको सुनको भाउ आज ५ हजार दुई सय रुपैयाले बढेको हो ।

    आज छापवाल सुन दुई लाख ४७ हजार नौसय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलाको दुई लाख ४२ हजार सातसय रुपैयाँ थियो।

    आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ८५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार दुईसय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार