Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • एमालेको ११औं महाधिवेशन भृकुटीमण्डपमा हुने


    आइतबार, कार्तिक ३० २०८२
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ। मंसिर २७ देखि २९ गतेसम्म चल्ने सो महाधिबेसन भृकुटीमण्डपमा हुने तय भएको हो।

    पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन र बन्द सत्र हुनेछ। एमाले महाधिवेशनमा करिब २५ सय जना सहभागी रहनेछन्।

    अध्यक्ष पदमा अहिलेका अध्यक्ष केपी शर्मा ओली फेरि उम्मेदवार हुने र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि अध्यक्षमा उम्मेदवार हुने तयारीमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार