काठमाडौं । ‘डोल्मा इम्प्याक्ट फन्ड’ लाई कानुनबिपरीत आयकर छुट दिने सरकारको निर्णय मुख्यसचिव एकनारायण अर्यालले रोकिदिएका छन् ।
कात्तिक १२ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा अभिषेकहरुले संचालन गरेको निदान अस्पताल लगायत एक दर्जन बढी कम्पनीमा लगानी गरेको डोल्मालाई करछुट दिने निर्णय गरेको थियो ।
अर्थमन्त्री रामेश्वर खनालले नै डोल्मालाई करछुट दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । अघिल्लो सरकारले समेत डोल्मालाई करछुट दिने निर्णय गर्न सकेको थिएन । तर जेनजीको आन्दोलनपछि गठन भएको सरकारले करछुट दिने निर्णय गरेपछि चौतर्फी आलोचना भएपछि मुख्यसचिव अर्यालले उक्त निर्णय प्रमाणित गरेका छैनन् ।
मुख्यसचिवले प्रमाणित गरेपछि मात्र मन्त्रिपरिषका निर्णय कार्यान्वयन हुन्छन् । मुख्यसचिव अर्यालले प्रमाणित गरेनन् भने डोल्माको करछुट दिने निर्णय कार्यान्वयन हुँदैन ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend