Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस (सूचीसहित)


    मंगलबार, साउन २० २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका विभिन्न दर्जाका ७७ जना अधिकृतहरूको बढुवा सिफारिस गरिएको छ। बढुवा समितिको सोमबार बसेको बैठकले रिक्त पदहरूमा पदपूर्तिका लागि बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

    बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ६ जना, उपरीक्षक (एसपी) पदमा २२ जना, प्राविधिक एसपीमा १ जना र नायव उपरीक्षक (डीएसपी) पदमा ४८ जनाको नाम बढुवाका लागि सिफारिस गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार