Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नवनियुक्त गभर्नरलाई कामु गभर्नर तिम्सिनालगायतले गरे स्वागत (फाेटाेफिचर)


    बुधबार, जेष्ठ ७ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका नबनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको स्वागत गरिएको छ।

    कायमुकाम गभर्नर डा. निलम ढुंगना तिम्सिनालगायत राष्ट्र बैंकका उच्च अधिकारीहरूले नवनियुक्त गभर्नर पौडेललाई स्वागत गरेका हुन् ।

    मन्त्रि परिषदको हिजो बसेको बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको हो ।

    आज प्रधानन्यायधिस प्रकाशमान सिंह राउतसँग पद तथा गोपनियताको सपथ लिएर उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई भेटघाट गरे पछि उनी राष्ट्र बैंकमा पदभार ग्रहण गर्न पुगेका हुन् ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार