Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • बढुवा भएका दुई अधिकृतले लगाए एसपीको फुली


    शुक्रबार, चैत्र ८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका दुई अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र अतिरिक्त महानिरीक्षक सुदीप गिरीले बढुवा भएका रवीन कार्की र ज्ञानेन्द्र बस्नेतलाई एसपीको फुली लगाइदिएका हुन् ।

    यसअघि उनीहरु दुबै जना सिनियर हुँदाहुँदै बढुवामा छुटेका थिए । २९ फागुनमा उनीहरु एसपीमा बढुवा सिफारिस भएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार