Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • रौतहटबाट मिटरब्याजी शिबचन्द्र साह पक्राउ


    बुधबार, चैत्र ६ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रौतहट । मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् ।

    मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो ।

    जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय बढी जनतालाइ अन्याय गरेको उनी माथी आरोप लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार