Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुलामा चरेससहित एक जना पक्राउ


    बुधबार, चैत्र ६ २०८१
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दार्चुला । एक सय ३६ ग्राम लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सामुदायिक प्रहरी सेवा केन्द्र बांगाबगरबाट खटिएको प्रहरी स्थानीय ४६ वर्षीया जानकी कार्कीलाई जिल्लाको महाकाली नगरपालिका-१ छापरीबाट कार्कीलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार कार्कीले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा पैसा राख्ने गल्लाभित्र चरेस फेला परेको हो ।कार्कीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार