Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए साइबर ब्युरोमा उजुरी


    आइतबार, फाल्गुन १८ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । एन्फाका पुर्व अध्यक्ष गणेश थापाले एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्यूरोमा गएका छन् ।

    थापाले एन्फा महासचिव राईले एक अन्तर्वार्ताका क्रममा आफुलाई १७ करोड हिनामिना गरेको आरोप लगाएको उल्लेख गर्दै आरोपहरु सच्याउन र आत्मालोचना गर्न अनुरोध गरेको तर राईले वेवास्ता गरेपछि आफु कानुनी कार्वाईमा अगाडी बढेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार