Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अन्ततः अमेरिकामा टिकटक बन्द


    आइतबार, माघ ६ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – लोकप्रिय भिडियो शेयरिङ एप टिकटक अमेरिकामा बन्द भएको छ । टिकटक प्रतिबन्ध लगाउने नयाँ कानून लागू हुनुभन्दा केही घण्टा अगाडि नै अमेरिकामा टिकटक चल्न छाडेको छ ।

    अमेरिकी प्रयोगकर्ताहरूको एपमा देखापरेको सन्देशमा टिकटकमाथि प्रतिबन्ध लगाउने कानून लागू भएको उल्लेख गरिएको छ । जसमा लेखिएको छ, ‘तपाईंले अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न । हामी भाग्यमानी छौं कि राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटकलाई पुनस्र्थापित गर्ने समाधानमा हामीसँग काम गर्ने संकेत गर्नुभएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार