Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • जनकपुरविरुद्ध काठमान्डु ब्याटिङमा


    बिहिबार, मंसिर २७ २०८१
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमान्डु गुर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ।

    काठमान्डुले टस जितेर ब्याटिङ रोजेको हो। केही बेरमा खेल सुरु हुनेछ।

    आजको खेल जिते जनकपुर प्लेअफ पुग्ने पहिलो टोली बन्नेछ भने काठमान्डुलाई आजको हारले प्लेअफ सम्भावना कठिन बन्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार