Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मन्त्रिपरिषद् बैठक जारी


    आइतबार, मंसिर १६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।

    सोमबार चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले त्यसअघि मन्त्रिपरिषद् बैठक राखेका हुन्।

    बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गर्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार