Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपनिर्वाचन शान्तिपुर्ण रूपमा जारी


    आइतबार, मंसिर १६ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि मतदान जारी रहेको छ ।

    आइतबार बिहान ७ बजेदेखि सुरू भएको  मतदान शान्तिपुर्ण रूपमा जारी रहेको छ ।

    ४१ पदका लागि हुन लागेको  निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ।

    जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४३ पदका लागि निर्वाचन हुदैछ ।

    यसअघि नै तीन जना उम्मेद्वर  भने निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार