Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा


    आइतबार, मंसिर ९ २०८१
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको टोली घोषणा भएको छ ।

    एसियन क्रिकेट काउन्सिलको आयोजना युएईमा हुने एसिया कपका लागी शनिवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

    एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुँदै छ । हेमन्त धामी (कप्तान) नरेन साउद, रोशन विश्वकर्मा, अर्जनु कुमाल, युनिस विक्रम सिंह ठकुरी, विपिन कुमार महतो, आकाश त्रिपाठी, नरेन भट्ट, अपराजित पौडेल, उत्तम रंगु थापा मगर, सन्तोष यादव, अभिषेक तिवारी, मयन यादव, युवराज खत्री र रन्जित कुमार नेपाली टोली रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार