Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेल अजरबैजान भ्रमणमा जाने


    मंगलबार, कार्तिक १३ २०८१
    1.6K
    Shares
    /fi6«klt kf}8]n–z'esfdgf dGtJo sf7df8f}F, @* df3 M /fi6«klt /fdrGb| kf}8]n cfOtaf/ clVtof/ b'?kof]u cg';Gwfg cfof]usf] ##cf}F :yfkgf lbj;sf sfo{qmddf z'esfdgf dGtJo JoQm ub}{ . tl:a/ M /Tg >]i7÷ /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान भ्रमणमा जाने भएका छन् ।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औं सम्मेलनमा भाग लिन अजरबैजान जाने भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

    राष्ट्रपति पौडेल कात्तिक २५ गते त्यसतर्फ प्रस्थान गरेर ३० गते स्वदेश फर्किने कार्यक्रम तय भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार