Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मन्त्रिपरिषदको बैठक जारी, ११ देशका राजदूत नियुक्ति सिफारिस हुने


    शुक्रबार, असार ८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरमा मन्त्रिपरिषदको बैठक जारी रहेको छ । बैठक केही बेरअघि सुरु भएको हो ।

    आजको बैठकमा रिक्त रहेका राजदूत सिफारिस हुनसक्ने बताइएको छ ।

    विभिन्न देशमा रिक्त रहेका राजदूतको सिफारिका लागि हिजो सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार सहमति भएको थियो ।  जसमा हालै हटाइएका ११ मध्ये एमालेले ८, रास्वपाले २ र माओवादी केन्द्रले एक राजदुत लिने सहमति भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार