Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • वेस्ट इन्डिज ए विरुद्ध नेपालले टस जित्यो


    शनिबार, बैशाख १५ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ ।

    टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङगर्ने निर्णय गरेका छन् । योसगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार