Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंको टुँडिखेलमा चिनियाँ मेला


    सोमबार, माघ २९ २०८०
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको टुँडिखेलमा चिनियाँ नयाँ वर्षको अवसर पारेर मेला सुरू भएको छ । चिनियाँ नयाँ वर्षको उक्त मेला पहिलो पटक टुँडिखेलमा आयोजना गरिएको हो ।

    मेलाको उद्‌‌घाटन चिनियाँ राजदूत चेन सङ र उपसभामुख इन्दिरा राणाले गरेका थिए । उद्‌घाटन गर्दै सङ र राणाले शुभकामना मन्त्वय दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार