Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खाजाघरमा तास खेलिरहेका आठ जना पक्राउ


    शनिबार, माघ २० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंमा तास खेलिरहेका आठ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–३ स्थित सेभेन क्रस पोइन्ट खाजाघरमा जुवातास खेलिरहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा नागार्जुन–३, सिंगल ट्रीका २६ वर्षीय रविन पुतुवारसहित आठ जना रहेका छन् ।

    उनीहरुको साथबाट नगद एक लाख ३६ हजार ३० रुपैयाँ र एक बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार