Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १०२ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ


    आइतबार, माघ १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेश प्रहरीले लागुऔषध ब्राउन सुगरसहित बाराबाट एक जनालाई पक्राउ गरेको छ । बाराको बरियापुरबाट सुवर्ण गाउँपालिका ७ निवासी सुन फुलुवा बस्ने उमेशकुमार यादवलाई पक्राउ गरेको हो ।

    ब्राउन सुगर १०२ ग्राम लागु औषधसहित उनलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

    पक्राउ परेका यादवमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ । यादवलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार