Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हेर्नुहोस् यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची


    आइतबार, माघ १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

    जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य थोकमा प्रतिकिलो ७० रुपैयाँ र गोलभेँडा सानो लोकलको ४० रुपैयाँ कायम भएको छ ।

    यसैगरी आलु रातोको ३३, काउली स्थानीयको ५०, फर्सी पाकेको ५०, सलगम ८०, तरुल ७०, पुदिना ३५०, मौसमको १५० रुपैयाँ रहेको छ ।

    विनिमयदर विस्तृतमाः

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार