Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • युवती बलात्कार आरोपमा एक जना पक्राउ


    शुक्रबार, माघ १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मोरङको केराबारीमा मानसिक सन्तुलन कमजोर भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । प्रहरीले मोरङको लेटाङ नगरपालिका–१ भोगटेनीका २७ वर्षीय कूलबहादुर विश्वकर्मा लाई पक्राउ गरेको हो ।

    मानसिक अवस्था ठीक नभएकी १८ वर्षीया युवतीलाई केराबारी गाउँपालिका–९ स्थित केराघारीमा लगेर विश्वकर्माले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका विश्वकर्माविरुद्ध पीडितकी आमाले शुक्रबार किटानी जाहेरी दिएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार