Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आठ किलो गाँजासहित दुई जना पक्राउ


    शुक्रबार, माघ १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आठ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । कञ्चनपुर नगरपालिका–७ आदर्श टोलबाट उनीहरुलाई गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका–६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जना रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार