Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ


    शुक्रबार, माघ १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवान १६ वर्षपछि पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रौतहटका वीरवल यादव रहेका छन् । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको बेला पारेर पक्राउ गरिएको कार्यालयले जनाएको छ।

    लागुऔषध मुद्दामा पक्राउ परेका भारतीय नागरिकलाई उनले १० लाख रूपैयाँ पाउने आशामा भगाएको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार