Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलात्कार आरोपमा १ जना पक्राउ


    मंगलबार, माघ २ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। उदयपुरमा एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कटारी नगरपालिका ८ बेलटार मरुवाका ५० वर्षीय टंकबहादुर कार्की छन् ।

    उनलाई सोमवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    कार्कीले ती ४५ वर्षीया महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार