Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अत्तरियामा कुटपिटबाट एक जनाको मृत्यु, ६ जना पक्राउ


    शनिबार, पुष २८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीको अत्तरियामा एक जनाको कुटपिटबाट मृत्यु भएको छ। गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा रहेको दोहरी साँझमा कुटपिटमा परी कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो।

    देउवाको ज्यान गएपछि परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थिए । शनिवारसम्म ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार