Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति पौडेल र सार्कका महासचिव सरवारबीच शिष्टाचार भेटवार्ता


    बुधबार, पुष २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवारबीच भेटवार्ता भएकाे छ । आज राष्ट्रपति निवासमा उनीहरूबीच भेटवार्ता भएको हाे ।

    भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरुबीच एकता र ऐक्यवद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्णरुपमा प्रतिवद्ध रहेको बताए ।

    त्यस्तै उनले अन्य सदस्य राष्ट्रहरुले पनि सहयोग र समझदारीको माध्यमबाट सार्कलाई गति दिनेछन् भन्ने कुरामा आशा व्यक्त गरेकाे बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार