Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (नामावलीसहित)


    बुधबार, पुष १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ।

    बुधबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा रिक्त ४० जना न्यायाधीशमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको हो । नियुक्तमध्ये २६ जना जिल्ला न्यायाधीशबाट छन् भने ९ जना कानून व्यवसायीतर्फका छन् ।

    त्यस्तै चार जना कर्मचारी तर्फबाट न्यायाधीश नियुक्त भएका छन् । परिषद् बैठकले १६ जना न्यायाधीशको सरुवा गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार