Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजबाट अंग्रेजी नयाँ वर्ष सुरु


    सोमबार, पुष १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजदेखि अंग्रेजी नयाँ वर्ष सुरु भएको छ। सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ सुरु भएको हो।

    पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्‌लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

    जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो।

    विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार