Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज तरकारी र फलफूलको मूल्य


    आइतबार, पुष १५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि हरियो तरकारीको मूल्य सार्वजनिक गरेको छ।

    समितिले तय गरेको तरकारीको मूल्यसूचीअनुसार आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ तोकिएको छ। सुकेको प्याज प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ कायम भएको छ।

    यस्तै, समितिले सानो गोलभेँडा ५० रुपैयाँ, रातो आलु नेपाली ३५,सेतो आलु २८,गाजर प्रतिकेजी ४०,बन्दा लोकल ३५, स्थानिय काउली ३५, मूला रातो १५,सेतो मूला १२,भन्टा लाम्चो ३५,मकै बोडी६०, मटरकोशा ५०,घिउ सिमी लोकल ६०,राजमा सिमी १५०,लौका ७०,परवल लोकल ९०,भिण्डी १३०, फर्सी पाकेको ४०,हरियो फर्सी लाम्चो३० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ।

    आजरायोको साग प्रतिकेजी ४०, पालुंगो ११०,चमसुर ११०,तोरी ४०, हरियो प्याज ८०,च्याउ कन्य १२०, डल्ले च्याउ ३५०,ब्रोकाउली ४० रुपैयाँ तोकिएको छ।

    आइतबार फलफूलमा फूजी स्याउ ३०० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ। यस्तै,केरा १२०,कागती १२०,अनार ३००,कालो अंगुर ३२०,सुन्तला नेपाली ११०,मौसम १२०,जुनार २००, आभोकाडो २५० र किवि २०० रुपैयाँ तोकिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार