Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • त्रिविमा हुने राजनीतिक भागवण्डाविरुद्ध अनेरास्ववियुद्वारा संघर्षको घोषणा


    बिहिबार, पुष १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटी कीर्तिपुरले राजनीतिक भागबन्डा बिरुद्ध संघर्ष घोषणा गरेको छ ।

    आजदेखि अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले प्रधानमन्त्री कुलपति हुने व्यवस्था खारेज, बाेर्ड अफ ट्रष्टमार्फत विश्वविद्यालय सञ्चालन र राजनीतिक भागबन्डा अन्त्य गरि मुख्य तीन विषयमा संघर्ष सुरु गरेको हो ।

    आज त्रिवि विश्वविद्यालय केन्द्रिय क्याम्पसमा कालो झ्ण्डा लगाएर विरोध सुरु गरेको अनेरास्ववियुले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार