Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ बनाउने सरकारको निर्णय


    बिहिबार, पुष १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ बनाउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्काे आज बसेको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हाे ।

    सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बैठकले सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार