Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


    बिहिबार, पुष १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नियमित मन्त्रिपरिषद् बैठक आज दिउँसो बसेको हो । बैठक अहिले जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार