Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची


    शुक्रबार, मंसिर २९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेकाे छ ।

    आज लोकल गोलभेँडा सानोप्रतिकिलो १७ रुपैयाँ ५० पैसा, रातो मुला १२ रुपैयाँ ५० पैसा, मकै बोडी ६५रुपैयाँ, भन्टा लाम्चो ३५ रुपैयाँ प्रतिकिलो मूल्य ताेकिएकाे छ ।

    त्यसैगरी लोकल गाजर किलोको ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली २८ रुपैयाँ, रातो आलु ३७ रुपैयाँ ६७पैसा, सेतो आलु ३५ रुपैयाँ प्रति किलो मूल्य कायम गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार