Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको तरकारी तथा फलफूलको मूल्य [सूचीसहित]


    मंगलबार, मंसिर १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ ।

    जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य ९० रुपैयाँ र गोलभेँडा सानो (लोकल)को २५ रुपैयाँ रहेको छ ।

    यसैगरी आलु रातोको ५०, प्याज सुकेको (भारतीय)को १०५, काउली स्थानीयको १२, मुला रातोको ३०, टाटे सिमीको ७०, घिरौँलाको ४०, तरुलको ८० रुपैयाँ रहेको छ ।

    मूल्यसूची विस्तृतमाः

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार