Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाई भन्छन् –सबैलाई लिएर प्रचण्ड र ओलीको घर घेर्छौँ जान्छु


    शुक्रबार, मंसिर ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नागरिक बचाउ अभियानका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले सबै आन्दोलनकारीलाई लिएर नेताहरुको घर घेर्न जाने बताएका छन् ।

    हिजोदेखि ‘व्यवस्था विरोधी’ आन्दोलन शुरु गरेका प्रसाईले दुःखी चेलिबेटीहरुलाई लिएर घर घेराउ गर्ने बताएका हुन् ।

    ‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौँ,’ प्रसाईले भने, ‘अब उनीहरुले उहाँहरुको जिम्मा लिनुपर्नेछ ।’

    उनले काठमाडौँ, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार