Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदर्शनकारी र प्रहरीबीचको झडप रोकिएन, बल्खुबाट सानेपातर्फ सर्‍यो तनाव


    बिहिबार, मंसिर ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ अभियान’का नाममा दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडप अझै शान्त भएको छैन्।

    प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर बल्खु चोक खाली गराएपछि उक्त तनाव सानेपातर्फ सरेको छ ।

    आन्दोलनकारीले बल्खु पुल तरेर सानेपातर्फबाट प्रहरीलाई ढुंगा प्रहार गरेपछि प्रहरीले पुनः अश्रुग्यास प्रहार गरेको छ । चक्रपथ क्षेत्रमा अहिले पनि तनाव जारी रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार