Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘दिमाग खराब’ को प्रदर्शनलाई निरन्तरता दिने निर्णय


    बिहिबार, कार्तिक ३० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म जारी राख्ने निर्णय भएको छ।

    आज फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो ।

    संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको बताए । चलचित्र संघले बैठकबारे विज्ञप्तिमार्फत पनि जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार