Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • महानगर प्रहरीले तिहारमा साँझ ८ देखि राति १ बजेसम्म गस्ती गर्ने


    शनिबार, कार्तिक २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तिहार पर्व सुरक्षित रूपमा मनाउन काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगर प्रहरीले तिहारलाई भव्य र सुरक्षित रूपमा सम्पन्न गर्न साँझ ८ देखि राति १ बजेसम्म गस्ती गर्ने जानकारी गराइएको छ ।

    शान्ति सुरक्षाका निम्ति तिहारमा राति १ बजेसम्म आफूहरूले गस्ती गर्ने महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए । देउसीभैलोको समयमा राति १ बजेसम्म गस्ती गरिने उनको भनाइ छ ।

    शान्तिपूर्वक खेलिने देउसीभैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने उनले स्पष्ट पारे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार