Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘प्रसाद-२’ विवादमा पक्राउ परेका अग्रवाल हाजिरी जमानीमा रिहा


    आइतबार, असोज २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ‘प्रसाद-२’ चलचित्रको विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल रिहा भएका छन् । उनलाई आज हाजिरी जमानीमा रिहा गरिएको हाे ।

    फिल्मका निर्माता सुदर्शन बस्नेतको उजुरीपछि अग्रवाल पक्राउ परेका थिए । आपराधिक विश्वास घात गरेको आरोप उनीमाथि लागेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार