Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता


    शनिबार, असोज १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । गृह मन्त्रालयमा भएको सहमतीसँगै चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका हुन् ।

    उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा  आज साँझ भएकाे वार्ताबाट ६ बुँदे सहमति भएको हो।

    पछिल्लो समय मणिपाल-पोखरा, माडी-चितवन, हेटौडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो।

    सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिब डा दिपेन्द्ररमण श्रेष्ठ र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति का संयोजक डा शेसराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

    सहमतिका बुँदा यस्ता छन्ः

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार